२२ फेब्रुअरी २०२६ आइतबारका दिन किरात राई यायोक्खा जापानको तेस्रो केन्द्रीय महाधिवेशन सम्मेलन उद्घाटन सांस्कृतिक कार्यक्रमसँगै आयोजना हुनेछ। त्यसैले, जापानमा बसोबास गर्ने सबै नेपालीहरूलाई यस विशेष कार्यक्रममा उपस्थित हुन र सहभागी हुन हार्दिक निमन्त्रणा गर्दछौं।