माफ गर्नुहोस्, दर्ता समाप्त भएको छ।

किरात राई यायोक्खा जापान, टोक्योले आयोजना गरेको साकेला कार्यक्रम र बीबीक्यू मे २१ गते अकिशिमा सिजेन कोउएनमा हुने भएको छ ।


  • मिति:05/21/2017 10:00 AM
  • स्थान अकिशिमा, टोकियो, जापान (नक्शा)
  • थप जानकारी:अकिशिमा स्टेशन

मूल्य:¥3000