करण राई (भ्वाइस अफ नेपाल सिजन ४ का विजेता) विदाई कार्यक्रम
करण राई (भ्वाइस अफ नेपाल सिजन ४ का विजेता) विदाई कार्यक्रम
माफ गर्नुहोस्, दर्ता समाप्त भएको छ।
भ्वाइस अफ नेपाल सिजन ४ का विजेता करण राईको सम्मानमा भव्य बिदाई कार्यक्रमको लागि सेप्टेम्बर 8 मा शिन ओकुबोको रोयल गार्डेन रेस्टुरेन्टमा बेलुका 19:00 बजेदेखि सुरु हुँदैछ।