माफ गर्नुहोस्, दर्ता समाप्त भएको छ।

किरात राई यायोक्खा जापान, टोकियो क्षेत्रीय समितिको महाधिवेशन अप्रिल १४ (आइतबार) सोलमारी मुरा रेस्टुरेन्टमा आयोजना गरिएको छ। कार्यक्रम दिउँसो 13:00 बजे शुरू हुनेछ र सबै इच्छुक व्यक्तिहरूलाई महाधिवेशनमा सहभागि हुन हार्दिक निमन्त्रणा गर्दछौँ।


  • मिति:04/14/2024 01:00 PM
  • स्थान Ōkubo केन्द्र भवन, 1 Chome-18-9 Hyakuninchō, Shinjuku City, Tokyo, Japan (नक्शा)
  • थप जानकारी:सोलमारी मुरा हल