किरात राई यायोक्खा जापानको "दोस्रो संयुक्त महाधिवेशन" डिसेम्बर १७ आइतबार दिउँसो १ बजेदेखि फुनाबासी सिटी किनरो सिमिन सेन्टर हलमा हुने भएको छ ।