yayokkha.japan@gmail.com

किरात राई यायोक्खा जापान, टोक्योको प्रायोजन र एनआरएनए जापानको आयोजनामा ​​नेपाल फेस्टिभल १० औं संस्करण आगामी भदौ २६ र २७ गते युएनो पार्कमा आयोजना हुने भएको छ ।


  • मिति:08/26/2017 10:00 AM - 08/27/2017 05:00 PM
  • स्थान जापान, 〒110-0007 東京都台東区上野公園 (नक्शा)
  • थप जानकारी:उएनो स्टेशन