माफ गर्नुहोस्, दर्ता समाप्त भएको छ।

अत्यधिक लोकप्रिय र युवा-मनपर्ने प्रसिद्ध गायक पूर्ण राई र उनको टोली एक संगीत कार्यक्रमको लागि जापान आउँदैछन्। डिसेम्बर २२, आइतबार टोकियो शहरमा प्रत्यक्ष प्रस्तुति हुने भएकोले, हामी सबैलाई उपस्थित हुन र आफ्नो उपस्थितिले कार्यक्रमलाई शोभायमान बनाउन हार्दिक अनुरोध गर्दछौं।


  • मिति:12/22/2024 04:30 PM - 02/14/2026 12:38 AM
  • स्थान जापान, 〒160-0023 東京都新宿区西新宿7丁目1−1 新宿カレイドビル (नक्शा)