नेपालका चर्चित कलाकार राई इज किंग, VON फस्ट रनर अप सबिना योङहाङ र समृद्धि परियारले टोकियो, नागोया, फुकुओका र चिबामा लाइभ प्रस्तुति प्रदर्शन दिनेछन्।