किरात राई यायोक्खा जापान, टोक्योको आयोजनामा शाकेला उभौली कार्यक्रम २०२२ मे २०२२ आइतबार बिहान १०:०० बजे देखि मारुको ब्रिज स्क्वायर नम्बर २ मा आयोजना हुनेछ।
मिति:05/11/2022 11:00 AM
स्थानKamimarukohachimanchō, Nakahara Ward, Kawasaki, Kanagawa 211-0001, Japan (नक्शा)