किरात राई यायोक्खा जापान, टोकियोको आयोजनामा शाकेला उभौली कार्यक्रम आइतबार 14 मे 2023 मारुको ब्रिज स्क्वायर नम्बर 2 मा बिहान 10:00 बजे देखि हुनेछ।