माफ गर्नुहोस्, दर्ता समाप्त भएको छ।

किरात राई यायोक्खा जापान केन्द्रीय समिति र किरात राई यायोक्खा जापान टोकियो क्षेत्रीय समितिको संयुक्त आयोजनामा ​​जुन ९, २०२४ (आइतबार) मा किरात राई समुदायको महान पर्व साकेला उभौली भव्यताका साथ मनाइनेछ। तसर्थ, जापानमा बसोबास गर्ने सबै किराती तथा गैर-किराती नेपालीहरूलाई तल उल्लेखित मिति र समयमा कार्यक्रममा उपस्थित हुन हार्दिक निमन्त्रणा गर्दछौं।


  • मिति:06/09/2024 10:00 AM - 02/14/2026 12:13 AM
  • स्थान जापान, 〒134-0086 東京都江戸川区臨海町6丁目22, 東京都道294号 (नक्शा)