माफ गर्नुहोस्, दर्ता समाप्त भएको छ।

सेवा! तलको पोस्टरमा उल्लेख गरिए अनुसार जापानको टोकियोमा साकेला उभौलीको मिति, स्थान र समय तालिकाको बारेमा हामी सबैलाई जानकारी गराउन चाहन्छौं। तपाईं सबैलाई हार्दिक निमन्त्रणा छ। KRYJ टोकियो परिवार


  • मिति:05/18/2025 11:00 AM - 02/13/2026 11:45 PM
  • स्थान जापान, 神奈川県川崎市多摩区登戸३६५३-१ (नक्शा)