किरात राई यायोक्खा जापान, टोक्यो र किरात राई युवा जापान, टोक्योले आयोजना गरेको यलम्बर नाइट २ अगस्ट १३ गते नेपालका चर्चित कलाकार मेलिना राई र नरेन लिम्बुको साथमा बेलुका १५ः३० बजेदेखि मेगुरो कुमिन हलमा आयोजना हुनेछ ।