10/05/2023
विश्व आदिवासी जनजातिको २९औँ अन्तर्राष्ट्रिय दिवस सफलतापूर्वक मनाइएको छ ।
BBQ कार्यक्रम एक टोली भित्र आयोजित गरिएको थियो।
Sakela Ubhauli event organized by KRY Japan
कि रा या जापान, टोक्योका प्रतिनिधि श्री सुदन राई र कि रा या केन्द्रीय समितिका पूर्व अध्यक्ष श्री दिवस राई किरात र अन्य संचालक समितिको साधारण भेट।
जातीय पहिरनमा आफ्नो पहिचान देखाउँदै माइती राजा ।
कि रा या जापान, टोक्योले आयोजना गरेको साकेला कार्यक्रममा जातीय भेषमा माइती चेली
कि रा या जापान, टोक्योको ५ औँ अधिवेशनबाट नियुक्त विभिन्न पदका १९ सदस्य टोली।
प्रकृति माता, पितृ, सूर्य, चन्द्रमा, हावा, अग्निलाई आफ्नो अनुष्ठानको रूपमा पूजा गर्ने तयारी गरिँदै।
किरात राई फुटबल क्लब सन् २०१६ देखि जापानमा स्थापना भएको हो





















































