कान्टो, जापान - किरात राई यायोक्खा कान्टो जापानले किरात राई विद्यार्थीहरूलाई जापानमा शैक्षिक यात्रामा प्रोत्साहन गर्ने उद्देश्यले एउटा सानो प्रेरक कार्यक्रम सुरु गरेको छ। यो कार्यक्रम जुलाई ७, २०२४ मा आयोजित जापानी भाषा प्रवीणता परीक्षा (JLPT) मा सहभागी भएका विद्यार्थीहरूका लागि लागू हुनेछ र अर्को सूचना नभएसम्म लागू रहनेछ।
थप पढ्नुहोस्