किरात राई सुम्निमा संघ र यायोक्खा जापानले साकेला सिलीलाई अनलाइन मार्फत पढाउने भएको छ

टोकियो, जापान – किरात राई सुम्निमा संघ र किरात राई यायोक्खाको जापान शाखाले संयुक्त रूपमा अनलाइन साकेला सिली तालिम कार्यक्रम आयोजना गर्ने घोषणा गरेका छन्।

थप पढ्नुहोस्