पहिलो प्रेस विज्ञप्ति

पहिलो प्रेस विज्ञप्ति

03/04/2022

प्रदेश १ को प्रदेश सभाले २०७९/११/१७ मा छलफल नै नगरी षडयन्त्र पूर्वक पारित गरेको “कोशी “ राखिएको प्रति किरात राई यायोक्खा जापान, टोक्योले “किरात राई यायोक्खा नेपाल “ को मिति २०७१/११ /१६ मा सार्वजनिक गरेको प्रेस विज्ञप्ति लाई समर्थन गर्दै उक्त प्रदेशको नाम “कोशी “ लाई अस्वीकार गर्छ।

थप पढ्नुहोस्
दोस्रो प्रेस विज्ञप्ति

दोस्रो प्रेस विज्ञप्ति

12/15/2023

कि रा या जापानद्वारा नोभेम्बर 29 मा सार्वजनिक गरेको महाधिवेशनको पोस्टरमा प्राविधिक त्रुटिका कारण १२औँ महाधिवेशन हुन गएकोमा हामी क्षमाप्रार्थी छौं। ऐतिहासिक रुपमा गर्न लागिएको महाधिवेशन भएकाले सबै क्षेत्रीय समितिहरु सहितको केन्द्रीय समिति गठन गरी निर्विरोध हुने महाधिवेशनको नाम "ऐतिहासिक दोस्रो महाधिवेशन" राखिएको जानकारी गराउँदछौं । साथै, डिसेम्बर 17 तारीख सबैमा उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौं।

थप पढ्नुहोस्