द भ्वाइस अफ नेपाल ५ को उपाधि विनोद राईलाई

ललितपुरको गोदावरीस्थित सनराइज हलमा शुक्रबारको अवसरमा भएको ‘द भ्वाइस अफ नेपाल’ सिजन–५ को फिनालेमा बिनोद राईले शानदार प्रदर्शन गरी उपाधि हासिल गरेका छन्।

थप पढ्नुहोस्