17 Feb
17Feb

नेपाल सरकारको प्रमुख संस्थाहरूमा उच्च पदाधिकारीहरुलाई नियुक्ति घोषणा गरेको छ।सम्मानित नियुक्तिहरु यस प्रकार रहेका छन् ।


नेपाल प्रज्ञाप्रतिष्ठानः -

१. कुलपति - भूपाल राई

२. प्राज्ञ-सुमित्रा राई

३. प्राज्ञ-डा. तारामणि राई

४. प्राज्ञ-राजन मुकारुङ राई


ललितकला प्रज्ञाप्रतिष्ठान:-

१. कुलपति - नरदमुनि राई

२. प्राज्ञ-संजय वान्तवा राई

३. प्राज्ञ-चन्द्रकुमार राई


 संगीत तथा नाट्य प्रज्ञाप्रतिष्ठानः-

१. उपकुलपति - शम्भु राई

२. प्राज्ञ-डा किरात राई

३. प्राज्ञ-राधा राई

४. प्राज्ञ-कला राई

५. प्राज्ञ-भिषण मुकारुङ राई

६. प्राज्ञ-टिकाराम राई


किरात राई यायोक्खा जापानको तर्फबाट सम्पूर्ण महानुभावहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछ । उहाँहरूको कार्यकालमा नेपालको सांस्कृतिक र शैक्षिक परिदृश्यमा सफलता र योगदानको अग्रिम शुभकामना।

प्रतिक्रियाहरु
* ईमेल वेबसाइटमा प्रकाशित गरिने छैन।