किरात राई यायोक्खा जापानको गुन्मामा ओजुमिमाचीद्वारा आयोजना गरिएको प्रतिष्ठित ओईजुमी महोत्सवमा नेपाली संस्कृतिको प्रतिनिधित्व गर्ने क्रममा कि रा या टोक्यो र कि रा या कान्तोको समन्वयमा साकेला नाच प्रस्तुत गरेको।
उक्त महोत्सव बिशेषत जापानी मूलको ब्राजीलिएन नागरिकहरुले हरेक वर्षको एक पटक मनाउँदै आआईरहेको छ।



