किरात राई यायोक्खा जापानद्वारा टोकियो मा साकेला उधौली मनाईयो

जापान । किरात राई यायोख्खा जापानले उधौली २०७९ तथा किरात संवत् यलेदोङ ५०८२ को अवसरमा पूजा तथा साँस्कृतिक पर्वको शुभकामना आदान( प्रदान कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ ।

थप पढ्नुहोस्  
साकेला उभौली पर्व जापानमा पनि भव्यताका साथ मनाइयो

किरात राई यायोक्खा जापानले टोकियो र जापानका विभिन्न स्थानमा साकेला उभौली सफलतापूर्वक मनाएको छ ।

थप पढ्नुहोस्  
किरात राई यायोक्खा जापानको ५औ अधिवेश सम्पन्न, अध्यक्षमा बिनोद राई(एनुहाङ) सर्वसम्मत चयन

किरात राई यायोक्खा जापानको ५औ अधिवेशन जापानको टोकियो सिनओकुबो सोलमारि मुराहलमा आइतबार सम्पन्न भएको छ।

थप पढ्नुहोस्  
१२ औँ नेपाल फेष्टिवल -२०२२ भव्यताका साथ सम्पन्न

नेपाली राजदूतावास जापान र एनआरएनए जापानको संयुक्त आयोजनामा आयोजित दुई दिने नेपाल फेस्टिवल भव्य रुपमा सम्पन्न भएको छ ।

थप पढ्नुहोस्